कठिन प्रयासपछि शान्तिपूर्ण निकास : राष्ट्रपति पौडेल
काठमाडौं, भदौ २८ – देशमा उत्पन्न अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिबीच कठिन प्रयत्नपछि शान्तिपूर्ण निकास भेटिएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्।
राष्ट्रपति पौडेलका अनुसार संविधान जोगि...



